आइतबार, चैत ८, २०८२

शिक्षा/स्वास्थ्य


थप २०६५ मा कोरोना संक्रमण, २५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै कोरोना भाइरस संक्रमणबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

निजी कलेजले दबाब दिँदैमा पुनः प्रवेश परीक्षा हुँदैन : चिकित्सा शिक्षा आयोग

चिकित्सा शिक्षा आयोगले निजी क्षेत्रले दबाब दिँदैमा चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षा पुनः नलिइने स्पष्ट पारेको छ। आयोगले यसअघि लिएको परीक्षामा विद्यार्थी अनुत्तीर्ण भई रिक्त सिटमा पुनः परीक्षा...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

पौडेल पक्षले देउवासँग निर्णायक वार्ता गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

४२ वर्षदेखि उस्तै मुद्दामा अल्झिएको शिक्षक आन्दोलन

आन्दोलनको वातावरण बनाउने पनि सरकार नै हो। कहिले अस्थायी, कहिले राहत, कहिले ईसीडी शिक्षकका समस्याका कारण न त उनीहरूको पेसा सुरक्षित छ, न त बालबालिकाको शिक्षण सिकाइमा प्रगति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ११, २०७८

‍‍खोपको प्राथमिकतामा परीक्षार्थी, प्रवेश पत्र लिएर खोप केन्द्र जान सरकारको अनुरोध

मन्त्रालयले सबै परीक्षार्थीहरूलाई प्रवेश पत्र लिएर खोप केन्द्रमा जान समेत भनेको छ। परीक्षार्थीहरूलाई खोप लगाउने कार्यमा सहजीकरण गरिदिनसमेत मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

कैलालीको चिसापानी बन्यो डेंगुको 'हटस्पट', एकैदिन २२ संक्रमित भेटिए

कैलालीको चिसापानीमा एकैदिन २२ जनामा डेंगुका बिरामी फेला परेका छन्। लम्कीचुहा नगरपालिका–३, चिसापानीमा बिहीबार एकैदिन डेंगुका २२ जना बिरामी फेला परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

सीटीईभीटीले निर्धारण गर्‍यो नयाँ शुल्क, कुन कार्यक्रममा कति? [सूचीसहित]

नयाँ शुल्क कार्यान्वयन गर्न मातहतका सबै कार्यालय र शिक्षण संस्थालाई परिषद्ले निर्देशनसमेत जारी गरिसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

दुई खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने सरकारको निर्णय

सरकारले कोरोना भाइरसविरुद्धको एउटा खोप र हैजाविरुद्धको खोप छन्। कोरोनाविरुद्धको 'सार्स-कोभ-२ एमआरएनए' खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका परीक्षा पुनः स्थगित

बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले भदौ २७ देखि सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित गरिएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

इन्जिनियरिङ शिक्षण शुल्कका विषयमा शिक्षा मन्त्रालयको लापरबाही!

मन्त्रालयले जारी गरेको निर्देशनमा पढाइ शुल्कबाहेक अन्य क्रियाकलापको शुल्क नलिन हुनुपर्नेमा पढाइ शुल्क नलिन भनी विज्ञप्ति आएपछि विद्यार्थी अन्योलमा परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

काठमाडौंका १४६ केन्द्रबाट शुक्रबारदेखि भेरोसेल खोप लगाइने

सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गते शुक्रबारदेखि १३ गतेसम्म काठमाडौं जिल्लामा लगाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १०, २०७८

काठमाडौंमा ११ गतेदेखि १३ गतेसम्म भेरोसेलको दोस्रो मात्रा लगाइँदै

भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गरेर सिकाइ निरन्तरताको पहल गर्न सरोकारवालाको आग्रह

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरुको सिकाइ निरन्तरताको लागि अभिभावकदेखि विद्यालयका शिक्षक सबैले पहल गर्नुपर्ने जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

२४ घण्टामा २ हजार ४८२ संक्रमित थपिए, १ हजार ७८१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

शिक्षण शुल्कमा १५ प्रतिशत छुट दिन सीटीईभीटीको निर्देशन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कोभिड–१९ को कारण वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गरेका परिषद् मातहतका क्याम्पसलाई शुल्कमा १५ प्रतिशत छुट दिन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

शिक्षक लाइसेन्सको परीक्षा मंसिरमा

शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स परीक्षा) मंसिरमा खोल्ने भएको छ। आयोगले लाइसेन्स परीक्षाका लागि तयारी गरेको भए पनि वार्षिक कार्यक्रमको कार्यतालिकाअनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र परीक्षा लिन लागेको...
नेपाल समय संवाददाता | बुधबार, भदौ ९, २०७८

कक्षा १२ को परीक्षा तत्काल भौतिक रूपमा सञ्चालन गर्न पूर्व शिक्षामन्त्री पोखरेलको सुझाव

र्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा तत्काल भौतिक रूपमा सञ्चालन गर्न सुझाव दिएका छन्। परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको प्रबन्ध गरेर स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने उनको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

अनलाइन कक्षा चलाएर खेलकुद शुल्क असुल्छन् शिक्षण संस्था, विवादले इञ्जिनियरिङको परीक्षा अन्यौलमा

इञ्जिनियरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकुदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न विवादका कारण परीक्षा अन्यौलमा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

पारा मेडिकलको स्नातक तहतर्फ नतिजा सच्चाउन माग

परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै सच्याउन माग गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ८, २०७८

कोभ्याक्समार्फत नेपाल आइपुग्यो एस्ट्राजेनेका खोप

जापानले अनुदानमा पठाएको १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८