आइतबार, चैत ८, २०८२

एक हजार १४६ संक्रमित थपिए, २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २१ जना संक्रमितको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर एक हजार १४६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २१ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट  ९६१ जना र एन्टिजेन परीक्षणबाट १८५ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा जम्मा १० हजार ९१६ जनाको परीक्षण भएको छ।मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६६० जना कोरोनामुक्त भएका छन्। शुक्रबार देशभर २७ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: Sep 10, 2021| 16:30 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्