शनिबार, साउन १६, २०८३

त्रिवि मानविकी स्नातकोत्तरको प्रवेश परीक्षा भदौ ३० गते [केन्द्रसहित]

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयले स्नात्तकोत्तर तहको प्रवेश परीक्षा भदौ ३० गते सञ्चालन गर्ने भएको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयले स्नात्तकोत्तर तहको प्रवेश परीक्षा भदौ ३० गते सञ्चालन गर्ने भएको छ। 

कार्यालयले २०२१ को सेमेस्टर प्रणालीमा अध्ययन गर्न चाहने मानविकी संकायअन्तर्गतका विषयका लागि आवेदन फाराम भरेका विद्यार्थीलाई प्रवेश परीक्षा केन्द्र तोकेको हो। दिउँसो १ बजेदेखि सञ्चालन हुँने प्रवेश परीक्षाको प्रवेशपत्र विद्यार्थीले अनलाइनबाटै डाउनलोड गर्न सक्नेछन्।


प्रकाशित: Sep 12, 2021| 14:10 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्