शनिबार, साउन १६, २०८३

गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री तयार

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयमा उपस्थित भई शिक्षण सिकाइ गर्न सकिने विषम परिस्थितिमा घरमा नै बसेर सिकाइलाई निरन्तरता दिने गरी गृह विद्यालय व्यवस्थापन सहिजीकरण सामग्री २०७८ तयार पारेको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं- शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयमा उपस्थित भई शिक्षण सिकाइ गर्न सकिने विषम परिस्थितिमा घरमा नै बसेर सिकाइलाई निरन्तरता दिने गरी गृह विद्यालय व्यवस्थापन सहिजीकरण सामग्री २०७८ तयार पारेको छ।

केन्द्रले बालबालिकाको सिकाइ सहजीकरणमा अभिभावकलाई सहभागी गराई सिकाइमा सुधार गर्न नयाँ विधि र प्रक्रियालाई प्रयोग गर्दै बालबालिकाको पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भन्ने अवधारणालाई स्थापित गर्न गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ तयार गरेको हो।

पूर्णपाठ हेर्नुहोस्


प्रकाशित: Sep 02, 2021| 19:28 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्