शनिबार, साउन १६, २०८३

कक्षा १२ को परीक्षा भदौ अन्तिमदेखि [तालिकासहित]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। भदौ ३० गतेबाट गर्ने गरी कार्यालयले तालिका निकालेको हो।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। भदौ ३० गतेबाट गर्ने गरी कार्यालयले तालिका निकालेको हो।  

सूचनाअनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ। परीक्षा केन्द्रले सरकारले तोकेको स्वास्थ्य मापदण्ड र भौतिक दूरी पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने छ।

यस्तो छ तालिका


प्रकाशित: Sep 01, 2021| 20:06 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्