शनिबार, साउन १६, २०८३

विद्युत प्राधिकरणले माग्यो कर्मचारी, यसरी भर्नुहोस् फारम

आवेदन दिन चाहने उम्मेदवारले प्राधिकरणको वेबसाइटमार्फत अनलाइनमार्फत् असोज १४ गतेसम्म फारम भर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ।

प्राधिकरणले मिस्त्रीदेखि सहनिर्देशकसम्मका पदमा विज्ञापन खुलाएको हो।

आवेदन दिन चाहने उम्मेदवारले प्राधिकरणको वेबसाइटमार्फत अनलाइनमार्फत् असोज १४ गतेसम्म फारम भर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ।

यस्तो छ सूचना

प्रकाशित: Sep 03, 2021| 16:28 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्