आइतबार, चैत ८, २०८२

थप दुई हजार चार जनामा संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ६१९ जना र एन्टिजेन परीक्षणबाट ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १४ हजार ६५० परीक्षण भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ८४६ जना कोरोना मुक्त भएका छन्। कोरोनाबाट १६  जनाको मृत्यु भएको छ। बिहीबार देशभर ३३ हजार ९४६ जना सक्रिय संक्रमित छन्। 

हालसम्म कोरोना मुक्त हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ भने मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ।


प्रकाशित: Sep 02, 2021| 16:29 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्