आइतबार, चैत ८, २०८२

शिक्षा/स्वास्थ्य

मध्यपश्चिम विश्वविद्यालयको भीसी निवासमा ढुंगामुढा, झडपमा घाइते ४ विद्यार्थी अस्पताल भर्ना

विश्वविद्यालयमा अराजक, अमर्यादित र अपराधिक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कडाभन्दा कडा कारवाही गर्न विश्वविद्यालयले सम्बन्धित पक्षसँग माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने, स्यानिटाइजेसन अनिवार्य

'परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी मानिस भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्ने,' आदेशमा भनिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

स्थायी शिक्षकको विज्ञापन असोजमा

शिक्षक सेवा आयोगले शिक्षक पदपूर्ति र बढुवाका लागि प्रक्रिया अघि बढाएसँगै असोज सम्ममा शिक्षकको नयाँ विज्ञापन खुलाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरघरमै खोप

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ज्येष्ठ नागरिहरूलाई घरघरमा नै पुगेर कोभिड खोप लगाइदिन सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

गुणकारी गाजर

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २६, २०७८

शाखा अधिकृतको विज्ञापन प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीशहरू तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले लोक सेवा आयोगका नाममा सोमबार यस्तो आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

प्रवेशपत्र देखाएर खोप लगाउने व्यवस्था मिलाउन विद्यार्थीको माग

पाँच विद्यार्थी संगठनका नेताहरुले परीक्षाको संवेदनशीलतालाई बुझेर स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई प्रवेशपत्रकै आधारमा खोप लगाउने प्रबन्ध मिलाउन ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

शिक्षकको विज्ञापन खुलाउन केन्द्रले माग्यो दरबन्दी विवरण

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरुको स्थायी पदपूर्तिका लागि रिक्त दरबन्दीको विवरण पठाउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

सबै परीक्षा स्थगित गर्न चौतर्फी दबाब, त्रिवि र लोकसेवाले तत्काल नरोक्ने

‘भदौ ५ गतेसम्म सञ्चालन गर्ने भनेका पूर्वनिर्धारित परीक्षा रोकिँदैनन्। पूर्वनिर्धारित परीक्षा गर्ने र अब नयाँ गर्ने परीक्षाबारे के गर्ने भन्ने पछि बैठक बसेर निर्णय गर्छौं।’
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कक्षा ११ मा के पढ्ने? [नयाँ पाठ्यक्रमसहित]

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित पढ्नुपर्छ। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये भने एउटा विषय पढ्नुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

कोभिसिल्डको पहिलो डोज लगाएकालाई आजदेखि अस्ट्राजेनेकाको अर्को खोप लगाइँदै

आज सोमबारदेखि ज्येष्ठ नागरिकलाई कोभिडविरुद्धको अस्ट्राजेनेका खोप लगाउने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन २५, २०७८

भदौ ५ गतेसम्मका परीक्षा जारी राख्ने त्रिविको निर्णय

त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्मका परीक्षा जारी राख्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

एसईईको नतिजामा परीक्षा बोर्डका अध्यक्ष नै असन्तुष्ट

आन्तरिक मूल्यांकनका आधारमा एसईई नतिजा प्रकाशित गरेकोमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष नै असन्तुष्टि जनाएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिले पत्रकार सम्मेलन गरेर भने– म मरेको छैन

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले आफू सकुशल रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

पहिलो डोज कोभिशिल्ड लगाएकालाई सोमबारदेखि अस्ट्राजेनेकाको खोप

सरकारले सोमबारदेखि कोभिडविरुद्धको अस्ट्राजेनेका खोप दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

उपकुलपतिको मृत्यु भएको विज्ञप्ति निकाल्नेमाथि साइबर अपराध मुद्दा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २४, २०७८

एसईईपछि कुन विषय कहाँ पढ्ने? [कक्षा ११ र १२ को पाठ्यक्रमसहित]

तीन विषय अनिवार्य र ऐच्छिकका चारवटा समूहबाट तीन विषयसमेत गरी कक्षा ११ मा ६ विषय पढाइ हुन्छ। विभिन्न ६८ वटा विषयमध्येबाट ६ विषय रोज्न पाइने व्यवस्था पाठ्यक्रममा छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

त्रिविका परीक्षा स्थगित हुँदैनन्- परीक्षा नियन्त्रक जोशी

त्रिभुवन विश्वविद्यालयमा जारी परीक्षणा स्थगित नहुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८

एसईईको नतिजा आज सार्वजनिक हुने

सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २३ गतेसम्म सार्वजनिक गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २३, २०७८