नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित रहेको टिप्पणी गर्दै जीवनरक्षाका सन्दर्भमा प्रस्तावित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रको दायरा बिस्तार एवं पूर्वाधार विकासका लागि ठूलो स्रोत...
चुरोटमा प्रतिखिल्ली ५० पैसा, सुर्ती, खैनी, गुट्खा, पान मसलालगायतमा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर बढेको छ। मदिरामा भने करको दर यथावत् छ।
दैनिक मजदुरी गरेर पेट पाल्ने मानिस साढे तीन लाख मात्र रहेछन्। उनीहरुलाई प्रतिव्यक्ति हप्ताको १२ सय रुपैयाँ तीन महिनासम्म दिने हो भने पाँच अर्ब रुपैयाँमात्र खर्च हुँदो रहेछ।
बैंक तथा वित्तीय संस्थाहरुले गत दुई महिनामा ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। चैतदेखि वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सो निक्षेप संकलन गरेका हुन्।