एसियाली विकास बैंक (एडीबी) ले नेपालको लागि २५ करोड अमेरिकी डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ। बैंकले तत्काल कोरोना भाइरस महामारी नियन्त्रणका लागि सो रकम सहुलियत...
अर्थशास्त्री डा. विश्व पौडेलले चालू खर्चको औचित्य पुष्टि गर्न ठूलो आकारको बजेट बनाउने र पछि संशोधन गर्ने प्रवृत्ति संस्कारकै रुपमा विकसित हुन लागेको बताएका छन् ।
सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करिब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ। चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा...
इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो ।
नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।
मूल्यवृद्धि ७ प्रतिशतको हाराहारीमा भएमा निक्षेपको ब्याज पनि न्यूनतम ७.५ देखि ८ प्रतिशत दिन बैंकहरू बाध्य हुनेछन्, जसले गर्दा कर्जाको ब्याज स्वतः दोहोरो अंकमा पुग्छ।
विदेशबाट आएका नेपालीहरुले सिधै कोरोना बीमा गर्न नपाउने भएका छन्। शुक्रबार बीमा समितिले विदेशबाट आएका मानिसहरुलाई कम्तीमा एक महिनापछि कोरोनाको आरडिटिी टेष्ट गरेपछि मात्र कोरोना बीमा गराउन निर्देशन दिएको छ...
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउनका बीचमा पनि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ । स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण रुपमा पालना गरी...