आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बेरोजगार युवालाई घरेलु उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने

बेरोजगार युवालाई घरेलु उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने

शिक्षत बेरोजगारहरुलाई कृषि कर्मलगायत स्वरजगारका लागि सरकारले ३ अर्ब ६० करोड ऋण लगानी गर्ने व्यवस्था गरेको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं-काठमाडौं शिक्षत बेरोजगारहरुलाई घरेलु उद्योग स्थापना तथा कृषि कर्मलगायत स्वरजगारका लागि सरकारले ३ अर्ब ६० करोड ऋण लगानी गर्ने व्यवस्था गरेको छ।

यस्तो ऋण विभिन्न सहकारीमार्फ्त परिचालन गरिनेछ।

प्रकाशित: May 28, 2020| 17:00 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्