नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) भुक्तानी इसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ ।
तिव्र गतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कात्तिक २४ गते ल्याउने घोषणा गरेको छ ।
नेपालले नेपालगञ्ज र महेन्द्रनगरबाट हवाइजहाज खुलाइदिन आग्रह गर्दै आएको छ। तर भारतले भने अध्ययनकै क्रममा रहेको भन्दै कुनै ठोस निर्णय दिएको छैन। भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि...
नबिल बैंकको ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८को नाफाबाट सेयरधनीहरूलाई ३८ प्रतिशत लाभांश दिने दिने प्रस्ताव गरेको हो।