शुक्रबार, असोज १६, २०८३

नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने

नबिल बैंकले बम्पर लाभांश घोषणा गरेको छ ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं– नबिल बैंकले बम्पर लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस सेयर र लाभांश लाग्ने कर प्रयोजनको लागि समेत गरेर ४.४ प्रतिशत गरि कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभा बाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


प्रकाशित: Nov 03, 2021| 12:50 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्