शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकका ग्राहकले तिहारमा बिगमार्टबाट सामान किन्दा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकले तिहारमा बिगमार्टबाट सामान किन्दा छुट

ग्लोबल आईएमई बैंकले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं– ग्लोबल आईएमई बैंकले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहने बैंकले जनाएको छ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट पाउनेछन् ।


प्रकाशित: Nov 03, 2021| 15:05 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्