शुक्रबार, असोज १६, २०८३

बिलेट र स्पन्ज आइरन आयातबाटै सरकारलाई झन्डै १३ अर्ब आम्दानी, कसले कति तिरे राजस्व?

मंगलबार, कात्तिक १६, २०७८
स्टिल उद्योगका लागि चाहिने बिलेट र स्पन्ज आइरनबाट मात्र सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा १२ अर्ब ७५ करोड ७ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ।

कुलमान भन्छन्– विद्युतीय गाडी प्रतिकिलोमिटर ५० देखि ६० पैसामात्रै खर्च लाग्छ

मंगलबार, कात्तिक १६, २०७८
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पेट्रोलियम गाडी भन्दा विद्युतीय गाडी सस्तो हुने बताएका छन्।

दोहोरो अंकले बढ्यो नेप्से

मंगलबार, कात्तिक १६, २०७८
मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दोहोरो अंकको सुधार भएको छ। नेप्से परिसूचक २३.७६ अंकले बढेर दुई हजार आठ सय ४३.६२ विन्दुमा पुगेर बन्द भएको छ।

कुलमानले भने, तिहारमा जति बत्ती बाल्दा पनि हुन्छ

कुलमानले भने, तिहारमा जति बत्ती बाल्दा पनि हुन्छ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपतका लागि तिहारको समय अब ‘पिक आवर’ नरहेको बताएका छन्।
सिँचाइमा ऊर्जा निःशुल्क गर्दै सरकार

सिँचाइमा ऊर्जा निःशुल्क गर्दै सरकार

सरकारले सिँचाइका लागि प्रयोग हुने ऊर्जा निःशुल्क गर्ने भएको छ। यसबाट मुलुक खाद्यान्नमा आत्मनिर्भर बन्ने अपेक्षा सरकारको छ।
सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार मंगलबार बिहान ८: ३० बजे सेयर बाँडफाँट भएको हो।
५० प्रतिशतभन्दा बढी कर्जा आयातमा खर्च हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या : गभर्नर

५० प्रतिशतभन्दा बढी कर्जा आयातमा खर्च हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या : गभर्नर

नेपाल राष्ट्र बैंकले आयातित बस्तुमा ५० प्रतिशतभन्दा बढी ऋण प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ।
१० महिनामा ८४ हजार पर्यटक भित्रिए

१० महिनामा ८४ हजार पर्यटक भित्रिए

सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका...
प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  २०:३०

गोदावरी प्रदर्शनीमा ७९ लाख बराबरको फूलको कारोबार

नजिकिँदै गरेको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एशोसियशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १९:१३

वित्तीय पहुँचमा बागमती अगाडि, कर्णाली पछाडि

नेपाल संघीयतामा गएपनि नेपालको वित्तिय क्षेत्र अझै संघीय राजधानी केन्द्रित देखिएको छ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १८:५४

कहिल्यै नफर्कने गरी गयो १ खर्ब ७५ अर्ब रुपैयाँ!

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर आयातमा खर्च गरिएको एक खर्ब ७५ अर्ब रुपैयाँ कहिल्यै नेपाल नफर्कने भएको छ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १६:३२

अर्थ मन्त्रालयको दबाब झेल्न नसकेपछि रातारात पछि हट्यो राष्ट्र बैंक

अर्थ मन्त्रालयको दबाबपछि झेल्न नसकेपछि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन २४ घण्टा नपुग्दै फिर्ता लिएको छ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १४:०५

विदेशबाट ‘ट्रान्सक्यास इन्टरनेसनल’मार्फत बैंक खातामा रकम पठाउन सकिने

विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेसनल (आईप) बीच व्यवसायिक सम्झौता भएको छ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १३:५०

‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुला

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, विश्व विख्यात दूई तथा तीन पांग्रे सवारी साधन निर्माता, टीभीएस मोटर कम्पनीको नेपाली यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित...

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १३:३५

ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा

स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहार २०७८को शुभ अवसरमा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा गरेको छ ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १३:१०

चाबहिल तरकारी बजारमा सनराइजकोे क्युआरबाट भुक्तानी सेवा सुरु

सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १२:५०

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ सेवा

ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  १२:२०

शाइन रेसुङ्गा स्मार्टमार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  ११:४५

गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन ५०० जित्ने मौका

गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरि डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।

प्रकाशित
सोमबार, कात्तिक १५, २०७८  ११:१४

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।