शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन ५०० जित्ने मौका

गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन ५०० जित्ने मौका

गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरि डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं– गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरि डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।

फोनपेले ल्याएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’सँग प्रेरित रहि डिजिटल बैंकिङलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न गरिमा विकास बैंकले यो अभियान लिएर आएको हो । यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबिएफटि मार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक रु ५०० जित्नेछन् ।

कात्तिक १५ देखि पुस १६ गते सम्म चल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आईतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक संजालबाट गरिने बैंकले जनाएको छ ।


प्रकाशित: Nov 01, 2021| 11:45 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्