कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौंको डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा 'नेपाल आईओटी च्यालेन्ज' घोषणा गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २० गते भन्सार विभागका कर्मचारीसँग भएको भनाभनका विषयमा सरकारले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीसँग स्पष्टीकरण माग गरेको छ।
सरकारका मन्त्री र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीले आवश्यकताभन्दा बढी भएको विद्युत् निर्यात गर्न थालिएको दाबी गरिरहँदा पहाडी क्षेत्रमा अधिकांश स्थानका नागरिक अँध्यारोमा बस्न बाध्य छन्।
‘मुलुकको अर्थव्यस्थालाई गति दिनका लागि भारत सरकारले डिजेल र पेट्रोलको उत्पादन शुल्कमा निकै कटौती गरेको छ। कटौतीबाट पेट्रोलियम पदार्थको खपत बढ्नेछ र महँगी नियन्त्रण हुनेछ। यसबाट गरिब र मध्यम वर्गलाई...