निगम प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताइन्। सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उहाँको भनाइ...
बिहीबार मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन्। उता आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्।
निर्यात गर्नु सकारात्मक पक्ष रहेपनि आन्तरिक व्यवस्थापन प्रभावकारी नहुनु, गाउँमा विद्युत विस्तारमा ध्यानै नदिनु, गुणस्तरीय विद्युत प्रवाहका बाधक व्यवस्थापन गर्न नसक्नु, आन्तरिक खपत वृद्धि गर्ने विषयलाई किनारीकृत गर्नुजस्ता चुनौतीलाई प्राधिकरणले...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ मूल्यवृद्धि गरेको हो।
नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको...