शुक्रबार, असोज १६, २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ मूल्यवृद्धि गरेको हो।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले बुधबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँ मूल्यवृद्धि गरेको हो। 

अब यी इन्धनको मूल्य क्रमश १३६ र ११९/११९ रुपैयाँ प्रतिलिटर पुगेको छ।   

हवाइ इन्धनमा ५ रुपैयाँ बढाएर आन्तरिक हवाइ इन्धनको मूल्य १०१ रुपैयाँ प्रतिलिटर र बाह्य हवाइ इन्धनको ८९५ अमेरिकी डलर प्रतिकिलो लिटर पुर्‍याइएको छ। 

यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७५ बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्‍याइएको छ।

प्रकाशित: Nov 10, 2021| 20:30 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्