शुक्रबार, असोज १६, २०८३

अब नागरिकको हातहातै डिजिटल भुक्तानी हुन्छ : गभर्नर अधिकारी

बिहीबार, मंसिर २, २०७८
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्रै नभई प्रत्येक नागरिकको हातबाट हुने बताएका छन्।

कुलमान सक्रियताको अर्थ

बिहीबार, मंसिर २, २०७८
दोस्रो पटक कार्यकारी निर्देशक भएका कुलमान पछिल्लो समय जति सक्रिय छन् सोअनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन। यद्यपि विभिन्न आयोजना र सबस्टेसनहरुकाे अवलोकनपछि उनी थप हौसिएका छन्।

बजारमा पठाइसकेका ३ कम्पनीका गुणस्तरहीन सिमेन्ट फिर्ता गर्न सरकारको निर्देशन

बिहीबार, मंसिर २, २०७८
गुणस्तर तथा नापतौल विभागले गरेको अनुसन्धानमा तीनै कम्पनीका उत्पादन गुणस्तरहीन रहेको पाइएका हुन्।

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो।
सात वर्षमा पनि बनेन नगरकोट सडक

सात वर्षमा पनि बनेन नगरकोट सडक

निर्माण सुरु भएको सातवर्ष बितिसक्दा पनि काठमाडौंको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ। उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको...
करको दायरा बढाउनुभन्दा संकलनलाई व्यवस्थित बनाऔं : निजी क्षेत्र

करको दायरा बढाउनुभन्दा संकलनलाई व्यवस्थित बनाऔं : निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजश्व संकलनमा केन्द्रीत भई कर प्रणालिलाई व्यवस्थित बनाउनेतर्फ अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
बुधबार पनि नेप्सेमा हरियाली, ३ दिनमा ११३ अंकको वृद्धि

बुधबार पनि नेप्सेमा हरियाली, ३ दिनमा ११३ अंकको वृद्धि

बुधबार उकालो लागेको नेप्सेमा ७ अर्ब ३७ करोडभन्दा बढीको कारोबार भएको छ। बुधबार ९४ वटा कम्पनीको सेयर मूल्य बढेको भने ८८ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य स्थिर छ।
४० लाख नाघे प्यान लिने करदाता

४० लाख नाघे प्यान लिने करदाता

सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको सङ्ख्या वृद्धि भएको छ।
प्रकाशित
बुधबार, मंसिर १, २०७८  १२:४७

सुनको मूल्य प्रतितोला ५०० ले घट्यो

नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले ओरालो लागेर ९४ हजार ३०० तोकिएको छ।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १२:३९

अन्तःशुल्क स्टिकर सरकार आफैंले छाप्ने

ग्लोबल टेन्डर गरेर छापिँदै आएको अन्तःशुल्क स्टिकर अब सरकार आफैंले छाप्ने भएको छ।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १२:२५

'खल्ती'को सीईओमा खड्का

डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १२:०२

बढी कर तिर्नेमा नेपाल टेलिकम र सिद्धार्थ राणा

आर्थिक वर्ष २०७७/७८ मा संस्थागततर्फ सरकारी कम्पनी नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थशमशेर जबराले सबैभन्दा बढी कर तिरेका

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  २२:३०

७७ जिल्लामै पुग्यो स्वरोजगार कार्यक्रम

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  २२:१५

नागढुंगा सुरुङमार्ग निर्माण दुई वर्षमा २३ प्रतिशत सकियो

निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुंगा सुरुङमार्ग आयोजनामा अरु विभिन्‍न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  २१:००

राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी रु पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  १७:२०

६ सय रुपैयाँमा पोखराका पर्यटकीय केन्द्र घुमाउँछ ‘सिटी साइट बस’

कोरोनाकालपछि पर्यटकीय चहलपहल बढ्दै गएको पोखरामा पर्यटक लक्षित ‘सिटी साइट सिइङ’ बस सञ्चालनमा आएको छ।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  १७:०६

नागढुंगा सुरुङमार्ग : १८१२ मिटर सुरुङ खनियो

'निर्माण कम्पनीले पुनः पहिलेकै गतिमा काम गर्दैछ,' उनले भने। यसअघि नै बनाइएको योजनाअनुसार एक महिना अघि नै हालको जति प्रगति भइसक्नुपर्ने थियो।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  १६:४५

रेमिट्यान्स आप्रवाह घट्यो

नेपाल राष्ट्र बैंकले यस वर्षको असोजमा रेमिट्यान्स आप्रवाहमा कमी आएको जानकारी गराएको छ।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  १६:१५

राष्ट्र बैंक भन्छ- थोकमा सामान सस्तो भयो, खुद्रामा बढ्यो

नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनामा महँगी बढेको बताएको छ। गत आर्थिक वर्षको असोजको तुलनामा यस वर्ष असोजमा ४.२४ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले बताएको हो।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  १४:३६

कफीको मूल्य बढ्यो, निर्यात उत्साहजनक

कोभिड संकटको बेला पनि नेपालबाट कफी निर्यात उत्साहजनक भएको छ।