शुक्रबार, असोज १६, २०८३

‘डलर खाताको अनुमति दिनेबारे छलफल भइरहेको छ’

मंगलबार, मंसिर ७, २०७८
राष्ट्र बैंकमा मंगलबार आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले विदेशी मुद्रा सञ्‍चितिको अवस्थालाई सन्तुलनमा राख्‍न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताएका हुन्।

खाडीमा घरेलु कामदार : प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई सरकारको आग्रह

मंगलबार, मंसिर ७, २०७८
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन्।

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, दुई सिफ्टमा श्रम स्वीकृति जारी गर्ने तयारी

मंगलबार, मंसिर ७, २०७८
कोरोना संक्रमणमा कमी आएसँगै वैदेशिक रोजगारीका लागि विदेसिनेको संख्या बढेको छ। दैनिक ४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालय ताहचल पुग्ने गरेका छन्।

सेञ्चुरी बैंकको खाता ‘खल्ती’सँग जोड्दा सय रुपैयाँ बोनस

सेञ्चुरी बैंकको खाता ‘खल्ती’सँग जोड्दा सय रुपैयाँ बोनस

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिङ्क गर्ने जो कोहीले १०० रुपैँया बोनस प्राप्त गर्ने भएको छ।
सुनको मूल्य तोलामा १६ सय घट्यो

सुनको मूल्य तोलामा १६ सय घट्यो

छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार ३०० तोकिएको छ।
अन्तर्राष्ट्रिय ओलम्पियाडमा 'अनरेबल मेन्सन'बाट युवराज भण्डारी सम्मानित

अन्तर्राष्ट्रिय ओलम्पियाडमा 'अनरेबल मेन्सन'बाट युवराज भण्डारी सम्मानित

नेपाल अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ मा 'अनरेबनल मेन्सन'बाट सम्मानित भएको छ।
स्वीडेनको एरिक्सनले अमेरिकी क्लाउड अपरेटर भोनेज किन्‍ने

स्वीडेनको एरिक्सनले अमेरिकी क्लाउड अपरेटर भोनेज किन्‍ने

कम्पनीका अनुसार ६.२ अर्ब (५.५ बिलियन युरो) सम्झौता वायरलेस इन्टरप्राइजमा आफ्नो उपस्थिति विस्तार गर्न र यसको विश्वव्यापी प्रस्तावलाई फराकिलो बनाउने एरिक्सनको रणनीतिको एक हिस्सा हो।
भू–उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन्।
प्रकाशित
सोमबार, मंसिर ६, २०७८  २१:२९

वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ। नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको हो।

प्रकाशित
आइतबार, मंसिर ५, २०७८  २१:३०

आइकाओको कालोसूचीबाट नेपाललाई हटाउन पहल भइरहेको छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन्।

प्रकाशित
आइतबार, मंसिर ५, २०७८  २१:०५

एमसीसीबारे गठबन्धनले निर्णय गर्छ : अर्थमन्त्री शर्मा

'यस (एमसीसी)बारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ,' देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि वर्तमान सरकार बनेको उल्लेख गर्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताएका...

प्रकाशित
आइतबार, मंसिर ५, २०७८  १८:१५

विगतको भन्दा यसकारण फरक छ जनगणना

सरकारले प्रत्येक १०–१० वर्षमा गर्दै आएको जनगणना यस वर्ष चलिरहेको छ।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  २१:०१

बिजुलीको खपत बढाउन तात्यो प्राधिकरण : तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति

प्राधिकरणको सञ्‍चालक समितिको बैठकले माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ। कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  १९:२९

१० हजार नर्स पठाउन बेलायतको प्रस्ताव, डेढ महिनाभित्रै २ सय जना पठाउने तयारी

मन्त्रालयका अनुसार नेपालस्थित बेलायती राजदूतवासले नेपालसँग श्रम सम्झौता गरी १० हजार नर्स रोजगारीका लागि लैजाने प्रस्ताव गरेको हो

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  १६:२३

'फ्री भिसा, फ्री टिकट' कडाइका साथ लागू गरे 'बाहिरी स्याल'हरूले बस्न-खान दिँदैनन् : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा 'फ्री भिजा, फ्री टिकट'को व्यवस्था कडाइका साथ लागू गरे 'बाहिरी स्याल'हरूले बस्नखान नदिने बताएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  १५:१०

घरजग्गाको मूल्यवृद्धि २६ प्रतिशतभन्दा बढी : राष्ट्र बैंक अध्ययन

वाणिज्य बैंकहरूका आधारमा तयार पारिएको यो तथ्यांक सरकारी निकायको तथ्यांकसँग भने मेल खाँदैन। मालपोत कार्यालयहरूको तथ्यांकका आधारमा आव २०७६/७७ मा घरजग्गाको मूल्यवृद्धि करिब २० प्रतिशत देखिएको अध्ययनले उल्लेख गरेको छ।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  १३:३०

‘सिटी आयो लखपति बनायो’ योजना समापन

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाका पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गरेको छ।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  १२:४५

विराटनगरमा खुल्यो रेडमड कफीको १०औं आउटलेट

पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरू खुल्ने क्रम बढ्दो छ।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  १२:०९

सुनको मूल्य घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले घटेको हो।

प्रकाशित
बिहीबार, मंसिर २, २०७८  २२:०५

आइएमएस लिटिल स्माइल्सले ल्यायो ३० प्रतिशतसम्म छुट अफर

आइएमएस लिटिल स्माइल्सले बालबालिकाका सामग्रीमा ३० प्रतिशतसम्म छुट अफर ल्याएको छ।