शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले घटेको हो।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५००  कायम भएकोमा शुक्रबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० कायम भएको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० कायम भएको छ। आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २७५ कायम भएको छ।

प्रकाशित: Nov 19, 2021| 12:09 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्