कृषि उपज बजारीकरणका लागि सहयोग पुर्याउनका लागि ढुवानीका साधन किन्नका लागि आधा रकम हेफरले व्यहोरिदिएको हेफर इन्टरनेसनलकी मानव संसाधन प्रमुख एलिया माकरले बताइन्।
नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौता भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो।