शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रकाश सपुतको निरन्तरता

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रकाश सपुतको निरन्तरता

प्रभु बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा गायक प्रकाश सपुतलाई निरन्तरता दिएको छ ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- प्रभु बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा गायक प्रकाश सपुतलाई निरन्तरता दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिने सम्झौतापत्रमा हस्ताक्षर गरे ।  सपुत गत वर्षदेखि बैंकको ब्राण्ड एम्बास्डर छन् । 

प्रकाशित: Dec 09, 2021| 11:05 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्