शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोकसवान पेमेन्ट सोलुसन्स नेसनल पेमेन्ट स्वीचमा आबद्ध

फोकसवान पेमेन्ट सोलुसन्स नेसनल पेमेन्ट स्वीचमा आबद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौता भएको छ ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा फोकसवान पेमेन्ट सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै फोकसवान पेमेन्ट सोलुसन्स नेसनल पेमेन्ट स्वीचमा जोडिने पहिलो भुक्तानी सेवाप्रदायक बनेको जनाइएको छ ।


प्रकाशित: Dec 09, 2021| 11:50 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्