शुक्रबार, असोज १६, २०८३

हेफर इन्टरनेसनलद्वारा ४६ थान पिकअप हस्तान्तरण

भैरहवाको बोदीभिल्लास्थित हेफर इन्टरनेसनलले ४६ थान महिन्द्रा बोलेरो पिकअप सम्बन्धित ग्राहकलाई हस्तान्तरण गरेको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– भैरहवाको बोदीभिल्लास्थित हेफर इन्टरनेसनलले ४६ थान महिन्द्रा बोलेरो पिकअप सम्बन्धित ग्राहकलाई हस्तान्तरण गरेको छ। 

नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्रयाक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटले हेफरलाई ‘डेलिभरी’ गरेको सो पिकअप एक कार्यक्रमबीच ग्राहकलाई हस्तान्तरण गरिएको हो। कम्पनीले, यो सहकार्यले दुई कम्पनीबीच मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको जनाएको छ।


प्रकाशित: Dec 09, 2021| 13:20 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्