शुक्रबार, असोज १६, २०८३

मेगा बैंकको नयाँ शाखा परासीमा

मेगा बैंक नेपालले परासीमा नयाँ शाखा विस्तार गरेको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– मेगा बैंक नेपालले परासीमा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो । बैंकले चालु आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 

प्रकाशित: Dec 09, 2021| 10:35 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्