शुक्रबार, असोज १६, २०८३

सहसचिव बनेको एक महिनामै तिवारीलाई उद्योग विभागको जिम्मेवारी

सोमबार, मंसिर २०, २०७८
सरकारले उद्योग विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई नियुक्त गरेको छ। खुल्ला प्रतिस्पर्धाबाट सहसचिव बनेका तिवारीलाई विभागको जिम्मेवारी दिइएको हो।

वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति : विश्व बैंक

सोमबार, मंसिर २०, २०७८
बैंकले सोमबार काठमाडौंमा सार्वजनिक गरेको सार्वजनिक खर्चको समीक्षा (पब्लिक एक्सपेन्डिचर रिभ्यू अन फिस्कल पोलिसी फर सस्टेनेबल डेभलपमेन्ट ) प्रतिवेदनले वित्तीय स्थिरताका लागि अझै प्रयासको जरुरी समेत औँल्याएको छ।

यादव बिजनेसविरुद्ध साढे २४ करोड मागदाबी गर्दै कर छली मुद्दा दायर

सोमबार, मंसिर २०, २०७८
जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ र सोनालालाई विभागले प्रतिवादी बनाएको छ। उनीहरूले मूल्य अभिवृद्धि कर र आयकर समेत छली गरेको आरोप लगाइएको छ।

पर्यटन मन्त्रालयको खर्चमा मितव्ययिता अपनाइएको छ : मन्त्री आले

पर्यटन मन्त्रालयको खर्चमा मितव्ययिता अपनाइएको छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्।
ओमिक्रोनको भयले पर्यटन क्षेत्र फेरि प्रभावित

ओमिक्रोनको भयले पर्यटन क्षेत्र फेरि प्रभावित

ओमिक्रोनका कारण व्यवसाय लामो क्षेत्र गतिविधिविहीन बनेको पर्यटन क्षेत्रमा फेरि शिथिल हुने चिन्ता पर्यटन व्यवसायीमा देखिएको हो।
किन चर्किँदै छ तरलता अभाव?

किन चर्किँदै छ तरलता अभाव?

वित्तीय प्रणालीमा तरलता अभाव चर्किएर बैंकहरुले नियमित कायम गर्नुपर्ने तीन प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) समेत कायम गर्न सकेका छैनन्। बैंकहरुले तरलता अनुपात (सीआरआर) कामय गर्न समेत राष्ट्र बैंकबाट निरन्तर...
भन्सार छली ल्याएका १८ लाख बराबरका जुत्ता बरामद

भन्सार छली ल्याएका १८ लाख बराबरका जुत्ता बरामद

रुपन्देही प्रहरीले ट्रेडमार्क सहितको भन्सार छली ल्याएको १८ लाख मूल्य बराबरकबो सामान बरामद गरेको छ।
७२.३ अंकले घट्यो नेप्से

७२.३ अंकले घट्यो नेप्से

पछिल्लो समय नेप्सेमा सूचकसँगै कारोबार रकम पनि घट्दै आएको छ। नेप्सेमा आइतबार ४ अर्ब ९० करोडको कारवबार भएको छ। आइतबरा कुल २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता सेयर...
प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १४:३५

विद्युत खपत बढाउन बारा र पर्सामा पूर्वाधार बनाइने

नेपाल विद्युत प्राधिकरणले उत्पादित मुलुकभित्रै बिजुली खपत बढाउने उद्देश्यले बारा र पर्सामा पूर्वाधार बनाउने भएको छ।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १२:२५

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट ६९मा झर्‍यो, नेपालमा नघट्ने

इन्धनको कच्चा पदार्थका रुपमा प्रयोग हुने कच्चा तेलको मूल्य ८५ डलर प्रतिब्यारेलबाट निरन्तर घट्दै ६९ डलरप्रतिब्यारेलमा पुगेको हो।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ११:२९

तोलामा ७०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा आइतबार ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार कायम भएको हो।

प्रकाशित
शनिबार, मंसिर १८, २०७८  २१:०५

स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ : पर्यटनमन्त्री आले

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री आलेले ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेँसी बाला चतुर्दशी मेला महोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्।

प्रकाशित
शनिबार, मंसिर १८, २०७८  १९:५५

९ महिनासम्म पनि सुरु भएन ओलीले शिलान्यास गरेको नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण

तर, ओलीले प्रक्रिया पूरा नगरी शिलान्यास गर्दा नौ महिनासम्म काम नै सुरु भएको छैन। जस लिनलाई ओलीले तत्कालिन समयमा लगानी बोर्डले लगानी स्वीकृतसमेत नगरी पार्क शिलान्यास गरेका थिए। यद्यपि, बोर्डले...

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १६:१७

नेपाल र कतारबीच श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति

नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्नेलगायत विषयमा सहमति भएको हो।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १६:०६

एक सातामा नेप्से १४५.५९ अंकले गिरावट

बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  ११:१४

सुनको मूल्य तोलामा २०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १०:१०

लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  ०९:५७

विदेशी मुद्राको आजको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  २०:२६

एक सिलिन्डर ग्यासमा १ हजार रुपैयाँ घाटा छ : आयल निगम

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सिलिन्डर ग्यासमा १ हजार रुपैयाँ घाटा रहेको दाबी गरेका छन्।

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १६:०१

नेप्से ४९.४ अंकले घट्यो, दुई कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९.४ अंकले घटेको छ।