बीवाईडी अटो कम्पनी लिमिटेडको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले पहिलो विद्युतीय एम्बुलेनस बीवाईडी टी३ किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटललाई हस्तान्तरण गरेको छ।
अटोमोबाइल्स व्यवसायी करण चौधरीले नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। बुधबार उनले कार्यक्रम आयोजना गरेर प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।
कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बिमा, माइक्रोफाइनान्स र जीवन बिमा समूहको सूचक राताे देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ।
रसुवामा आयोजना स्थल रहेका ती आयोजनाको हरेक वर्ष विद्युत् उत्पादनको मिति सर्दै आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले पटकपटक स्थलगत निरीक्षण गरेर निर्देशन...