शुक्रबार, असोज १६, २०८३

हिमालयन बैंकको साधारणसभा ३० पुसमा, इन्भेष्टमेन्टसँगको मर्जर प्राथमिकतामा

सोमबार, पुस १२, २०७८
हिमालयन बैंकले यही पुस ३० गतेलाई २९औँ वार्षिक साधारणसभा बोलाएको छ।

एनआइसी एशिया बैंकका ग्राहकलाई ओम् हस्पिटलमा विशेष छुट

सोमबार, पुस १२, २०७८
चाबहिलस्थित ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।

सिद्धार्थ बैंकको क्यासब्याक योजना

सोमबार, पुस १२, २०७८
सिद्धार्थ बैंकले ग्राहकहरूको सुविधा तथा डिजिटल कारोबार प्रोत्साहन गर्न क्यासब्याक योजना ल्याएको छ ।

निसानले देशभर सर्भिस क्याम्प गर्ने

निसानले देशभर सर्भिस क्याम्प गर्ने

निसान गाडीको देशव्यापी सर्भिस क्याम्प आयोजना हुने भएको छ ।
ड्याट्सनको राष्ट्रव्यापी सर्भिस क्याम्प

ड्याट्सनको राष्ट्रव्यापी सर्भिस क्याम्प

ड्याट्सन गाडीको राष्ट्रव्यापी सर्भिस क्याम्प आयोजना हुने भएको छ ।
लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश पारित

लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश पारित

लक्ष्मी बैंकले २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
नबिल बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम बिर्तामोडमा

स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम बिर्तामोडमा

अटोमोबाइल ब्रान्ड स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ ।
प्रकाशित
सोमबार, पुस १२, २०७८  १३:३०

अंग्रेजी नयाँ वर्षमा आइएमईको उपहार योजना

आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा उपहार योजना ल्याएको छ ।

प्रकाशित
सोमबार, पुस १२, २०७८  १३:१५

चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालको इमरजेन्सी वार्ड स्तरोन्नति गर्ने

चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ ।

प्रकाशित
सोमबार, पुस १२, २०७८  १३:०५

वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

सिद्धार्थ बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ

प्रकाशित
सोमबार, पुस १२, २०७८  १२:५६

तिलाठी कोइलाडी गाउँपालिका र खल्तीबीच सहकार्य

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ र तिलाठी कोइलाडी गाउँपालिकाबीच साझेदारी भएको छ।

प्रकाशित
सोमबार, पुस १२, २०७८  १२:५५

पोखरा सडक महोत्सव पुस १५ देखि

२३औँ संस्करणको पोखरा सडक महोत्सव यही पुस १५ गतेदेखि हुने भएको छ ।

प्रकाशित
सोमबार, पुस १२, २०७८  १२:४०

निर्माणकर्मीहरूसँग शिवम् सिमेन्टको अन्तर्क्रिया

शिवम् सिमेन्टले प्रदेश २ अन्तर्गत पर्ने विभिन्न जिल्लाहरूमा निर्माण कर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रमा गरेको छ ।

प्रकाशित
सोमबार, पुस १२, २०७८  १२:२६

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको सोकबारको मूल्य प्रतितोला ९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो।

प्रकाशित
आइतबार, पुस ११, २०७८  १७:२४

चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ।

प्रकाशित
आइतबार, पुस ११, २०७८  १५:५५

नेप्से ७१.२० अंकले बढ्यो

साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ७१.२० अंकले वृद्धि भएर २५९१.४२ अंकमा पुगेको छ।

प्रकाशित
आइतबार, पुस ११, २०७८  १२:५४

विद्युत उत्पादन बढेसँगै चुहावट घट्यो

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावट घटेको दावी गरेको छ।

प्रकाशित
आइतबार, पुस ११, २०७८  ११:४५

सोलु करिडोर प्रसारणलाइन निर्माणको काम सकियो

सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजना निर्माणको काम सम्पन्न भएको छ।

प्रकाशित
आइतबार, पुस ११, २०७८  ०७:२६

नेरुडेले २१ प्रतिशत बोनस शेयर दिने

नेरुडे लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत बोनस शेयर दिने भएको छ।