प्रतिनिधिसभा, अर्थ समितिको सोमबारको बैठकमा उनले मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि रु एक खर्ब २५ अर्ब लागत अनुमान गरिएको जानकारी दिए।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
'कामदारहरुलाई अलि इज्जतसाथ व्यवस्थापन गरेर पठाउने विषयमा धेरै कुरा सुधार गर्नुपर्ने अनुभुति भएको छ। पब्लिक र कामदारहरु जाने लाइन, छुट्टै दर्जासरह भएको हो कि जस्तो लागेको छ। यहाँ धेरै कमजोरीहरु...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी कार्यविधि कुनै व्यक्ति विशेषलाई मात्र हेरेर नबनाइएको दाबी गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो।
नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६४ पैसा र बिक्री दर ११९ रुपैयाँ २४...
सरकारले रासायनिक मल खरिदका लागि रू १२ अर्ब ७१ करोड थप गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा वृद्धि भएकाले चालु आवमा मल खरिदका लागि नियमित बजेटमा विनियोजित रू १५ अर्बका...
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आवश्यकता अनुसार यसअघि पनि मूल्य स्थिरिकरण कोषको रकम प्रयोग हुने गरेकामो अबका दिनमा पनि उक्त रकम प्रयोग गरिने दाबी गरे। निगमका अनुसार पछिल्लो...
काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ। अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले जानकारी दिएको छ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन्।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ६ सयले बढेको हो। बिहीबार चार सयले घटेको सुनको मूल्य शुक्रबार भने ६ सयले बढेको नेपाल सुनचादी व्यवसायी महासंघले...