नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट निर्माण गरिरहेको बतास समूहसँग नाम जोडिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले स्पष्टीकरण दिएकी छिन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो।
मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाइएको छ। सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ ६८ पैसा विनिमय दर तोकेको छ। अमेरिकी डलरको बिक्री दर भने ११९ रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले...
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो।
कमजोर पूर्वाधारका कारण उपत्यकावासीले समस्या भोग्नुपरेपछि शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै आयोजना गर्नुपर्यो। समस्या समाधानका लागि अधिकतम पहल भइरहेको समेत जानकारी दिनुपर्यो। उपत्यकाभित्र विद्युतीय पूर्वाधार निर्माण...
डा आरजु बतास समूहको सल्लाहकार छिन्। बतासले सल्लाहकारमा उल्लेख गरेको उनको नामसहितको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। सामाजिक सञ्जालमा चर्को आलोचना भएसँगै बतास ग्रुपले आफ्नो बेबसाइटबाट प्रधानमन्त्रीपत्नी...
बुधबार नेप्से परिसूचकसँगै हाइड्रो र फाइनान्सबाहेकका सबै उपसूचक घटेका छन्। त्यस्तै ठूला कम्पनीको सेयर मूल्य मापक गर्ने सेन्सेटिभ इन्डेक्स ६.६८ अंक, फ्लोट इन्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.७५...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९९ पैसा र बिक्री दर...
नेपाल राष्ट्र बैंकले स्थानीय तहको सञ्चिति कोषको निक्षेपमा कडाइ गरेको छ। बैंकको बैंकिङ विभागले सोमबार एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चिति कोषको निक्षेपबाट आयात र व्यापारिक प्रयोजनमा...