शुक्रबार, असोज १६, २०८३

मूल्य निर्धारणपछि धान बेच्ने भीड

मंगलबार, पुस २७, २०७८
सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ।

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले राजीनामा दिए

मंगलबार, पुस २७, २०७८
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

मंगलबार, पुस २७, २०७८
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्री दर ११८ रुपैयाँ ७७ पैसा कायम गरेको छ।

नेप्सेको सीईओका लागि तीनजनाको नाम सिफारिस

नेप्सेको सीईओका लागि तीनजनाको नाम सिफारिस

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि तीन जना सिफारिस भएका छन्।
नारायणहिटीमा रेष्टुरेन्ट : ६.३४ आनाको सम्झौता, १४ रोपनी कब्जामा [छानबिन समितिको पूर्णपाठसहित]

नारायणहिटीमा रेष्टुरेन्ट : ६.३४ आनाको सम्झौता, १४ रोपनी कब्जामा [छानबिन समितिको पूर्णपाठसहित]

नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट निर्माण गर्दा तोकिएको क्षेत्रफलभन्दा बढी क्षेत्रफल ओगटेर निर्माण गरेको पाइएको छ।
अर्थमन्त्री शर्माको गुनासो– संकटको समयमा पनि बैंकहरू नाफामै केन्द्रित भए

अर्थमन्त्री शर्माको गुनासो– संकटको समयमा पनि बैंकहरू नाफामै केन्द्रित भए

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाएका छन्।
नारायणहिटीमा रेष्टुरेन्ट : छानबिन समितिले औंल्यायो कार्यकारी निर्देशकको बदमासी

नारायणहिटीमा रेष्टुरेन्ट : छानबिन समितिले औंल्यायो कार्यकारी निर्देशकको बदमासी

नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट निर्माण गर्दा तोकिएको क्षेत्रफलभन्दा बढी क्षेत्रफल ओगटेर निर्माण गरेको पाइएको छ।
नेप्से परिसूचक १९.४३ अंकले वृद्धि

नेप्से परिसूचक १९.४३ अंकले वृद्धि

शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ। पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक...
प्रकाशित
सोमबार, पुस २६, २०७८  १६:५०

समृद्धिका लागि बिजुली उत्पादन र खपत बढाउनुपर्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छन्।

प्रकाशित
सोमबार, पुस २६, २०७८  १६:३५

स्वास्थ्य सजगता अपनाएर कारोबार गर्न वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै सजगता अपनाएर कारोबार गर्न निर्देशन दिएको छ।

प्रकाशित
सोमबार, पुस २६, २०७८  १४:४०

एक अर्ब ५३ लाख घोटाला गरिएको गुणस्तरहीन मल कहाँ छ?

२०७७ चैतमा आयात गर्न थालिएको मल तत्काल बिक्री गरिएको थियो। जेठ १८ मा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ असारमा छानबिन सुरु गरेको थियो।

प्रकाशित
सोमबार, पुस २६, २०७८  ११:५२

तोलामा तीन सयले घट्यो सुनको मूल्य

सोमबार सुनको मूल्य तोलामा तीन सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित
सोमबार, पुस २६, २०७८  ११:२९

कोरोना महामारीका कारण आयल निगमको वार्षिकोत्सव स्थगित

नेपाल आयल निगमले आज (सोमबार) भनिएको वार्षिकोत्सव कार्यक्रम स्थगित भएको छ।

प्रकाशित
सोमबार, पुस २६, २०७८  ०६:४२

आज कुन देशको मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

प्रकाशित
आइतबार, पुस २५, २०७८  २१:२०

पछिल्लो ४ महिनामा १ अर्ब १७ करोड रुपैयाँको काजु र बदाम आयात

मन्त्रालयका अधिकारीको जवाफ नेपालको संविधानसँग जोडिएको छ। संविधानले खाद्यान्नको सुनिश्चिता प्रदान गरेको छ। भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने आफ्नो उत्पादनले नपुगेका कारण वार्षिक झण्डै रु दुई अर्बको चामल...

प्रकाशित
आइतबार, पुस २५, २०७८  २१:००

बढ्यो रेल चढ्ने रहर

राजकली चौधरीकै बुहारी पूजा अधिकारी र मञ्जु यादवले पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बसेको बताउँछन्। धनुषाको कुर्थामा निर्मित रेल्वे स्टेसन महोत्तरीको लोहारपट्टी नगरपालिका र...

प्रकाशित
आइतबार, पुस २५, २०७८  १६:१९

साताको पहिलो कारोबार दिन ७३ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ७३ अकंले बढेको छ।

प्रकाशित
आइतबार, पुस २५, २०७८  १४:३६

नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन्।

प्रकाशित
आइतबार, पुस २५, २०७८  १४:१५

राजनीतिमा लागेका निर्माण व्यवसायी भ्याट नतिर्नेको सूचीमा, को को छन् अरु?

आन्तरिक राजस्व कार्यालय पुतलीसडकले मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने २३५ व्यवसायीको नाममा भ्याट तिर्न समयसीमा दिँदै सार्वजनिक सूचना जारी गरेको छ।

प्रकाशित
आइतबार, पुस २५, २०७८  १२:४०

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ।