शुक्रबार, असोज १६, २०८३

आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट

आइतबार, माघ २, २०७८
कोरोना संक्रमण बढेसँगै आजदेखि पुनः श्रम स्वीकृति अनलाइनबाट मात्रै दिइने भएको छ।

आज कुन देशको मुद्राको विनिमय दर कति?

आइतबार, माघ २, २०७८
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आजको विदेशी मुद्रा सटही दर कति?

शनिबार, माघ १, २०७८
नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ मन्त्री : श्रेष्ठ

सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ मन्त्री : श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छन्।
मेलम्ची खानेपानी कार्ययोजना कार्यान्वयनमा लैजान संसदीय समितिको निर्देशन

मेलम्ची खानेपानी कार्ययोजना कार्यान्वयनमा लैजान संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ।
'सरकार व्यापार तथा उद्योग नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार'

'सरकार व्यापार तथा उद्योग नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार'

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताएका छन्।
यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा क्यासब्याक

यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा क्यासब्याक

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० को क्यासब्याक पाइने अफर ल्याएको छ।
जनकपुरधाम प्रादेशिक अस्पतालमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

जनकपुरधाम प्रादेशिक अस्पतालमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  १७:३५

समृद्धि फाइनान्सको २० औं साधारणसभा हेटौंडामा

समृद्धि फाइनान्सले २० औँ वार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न गरेको छ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  १६:२७

एक सातामा १६५.२८ अंकले बढ्यो नेप्से

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  १४:१०

बतासबारे बोल्यो महासंघ– व्यवसायीको मनोबल गिराउने काम

नेपाल उद्योग वाणिज्य महासंघले सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फी रुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ११:३५

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

पुस महिनाको अन्तिम दिन शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ०९:३०

राष्ट्र बैंकले फेरि दुई रुपैयाँको सिक्का प्रचलनमा ल्याउने

नेपाल राष्ट्र बैंकले फेरि दुई रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै दुई रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको हो।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ०७:१९

स्टिकर छपाइ अब नेपालमै

अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ०६:२८

कुन देशको मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

प्रकाशित
शुक्रबार, पुस ३०, २०७८  ००:००

चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन्।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १८:५५

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न हुने बताए।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १८:०५

धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएका छन्।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १७:५०

कोरोना बढेपछि चार दिनमै सकियो चितवन महोत्सव

पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ।

प्रकाशित
बिहीबार, पुस २९, २०७८  १६:४२

नेप्सेमा हरियाली

बुधबार ३० अंकले गिरावट भएको सेयर बजार मापक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार बढेको छ।