शुक्रबार, असोज १६, २०८३

आज कुन देशको मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



प्रकाशित: Jan 16, 2022| 06:42 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्