काठमाडौं- नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ।
यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुन्द्राको विनिमय दर कति?