कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको सङ्ख्या ह्यात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र...
अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति लगभग शतप्रतिशत पूरा भएकाले परीक्षण उडानको लागि आफूहरु तयार रहेको बताए। प्राविधिक र जनशक्तिका हिसाबले आफूहरु तयारी अवस्थामा रहेको उनको भनाइ छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७६ पैसा र बिक्री दर ११९...
चालु आर्थिक वर्षको ६ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रु सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७८-०७९ को साउनदेखि पुस मसान्तसम्ममा रु...
अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्यालाई नीतिगतरूपमा सम्बोधन गरिने बताएका छन्। मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा निजी क्षेत्रका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रको हित विपरीत कुनै निर्णय...
नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत ५ कर्मचारी संगठनले कुनै व्यक्तिको अभीष्ट पूरा गर्ने तानाबानामा आफूहरु मूकदर्शक नबन्ने र परिआएको खण्डमा जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने चेतावनी दिएका छन्।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र बिक्री दर...
पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ। विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ।