शुक्रबार, असोज १६, २०८३

स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा राणा

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गोरख राणालाई डेपुटी सीईओमा नियुक्त गरेको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गोरख राणालाई डेपुटी सीईओमा नियुक्त गरेको छ।

जनवरी १, २०२२ देखि लागु हुनेगरी बैंकले राणालाई डेपुटी सीईओ नियुक्त गरेको हो। राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। 



प्रकाशित: Dec 31, 2021| 17:45 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्