शुक्रबार, असोज १६, २०८३

चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं– आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको छ।

सो अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ। क्यासब्याकको अवधि अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिनसम्म लागू हुने कम्पनीले जनाएको छ।


प्रकाशित: Dec 31, 2021| 17:11 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्