शुक्रबार, असोज १६, २०८३

तोलामा ६ सय बढ्यो सुनको मूल्य

शुक्रबार, पुस १६, २०७८
सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले उकालो लागेको छ।

झ्याप्प-झ्याप्प किन गइरहेको छ बिजुली?

बिहीबार, पुस १५, २०७८
प्रवक्ता भट्टराईले चिसोले माग बढेपछि वितरण प्रणालीमा समस्या आउन थालेको स्वीकार गरे। ‘वितरणमा पनि समस्या देखिएको छ। काहीँ ट्रान्सफर्मरले नधानेका समस्या छन्। काहीँ ओभरलोड छ। काहीँ एउटा फेज डिस्क्नेक्ट छ,’...

केक मेला : जहाँ छन् एक सयभन्दा बढी केकका प्रकार

बिहीबार, पुस १५, २०७८
राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ। आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा...

१६ करोड घोटालाको आरोपमा सप्तकोशी विकास बैंकका सीईओसहित ४ जना पक्राउ

१६ करोड घोटालाको आरोपमा सप्तकोशी विकास बैंकका सीईओसहित ४ जना पक्राउ

करिब १६ करोड घोटला गरेको आरोपमा सप्तकोशी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी सहित ४ जना पक्राउ परेका छन्।
बिमाको दररेट संशोधनप्रति निर्माण व्यवसायी र इपानको विमति

बिमाको दररेट संशोधनप्रति निर्माण व्यवसायी र इपानको विमति

पुनर्बिमा निर्देशिका, २०७८ मा बीमाको दररेट र सर्तको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएका छन्।
२० वर्ष पहिल्यै बिजुली पुगे पनि गाउँ अँध्यारै!

२० वर्ष पहिल्यै बिजुली पुगे पनि गाउँ अँध्यारै!

साँझको समयमा बढी विद्युत माग बढी हुने भएपनि बत्तीसमेत बल्दैन, टिभी हेर्ने त कुरै भएन। बत्तीमुनिका अँध्यारोमा बस्नुपर्ने बाध्यता छ,' भट्टराईले भने।
नेप्से परिसूचक ५.५१ अंकले वृद्धि

नेप्से परिसूचक ५.५१ अंकले वृद्धि

दुई दिन लगातार तल झरेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार छिनो अंकले वृद्धि भएको छ।
स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २३ करोड भ्रष्टाचार

स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २३ करोड भ्रष्टाचार

‘महालेखा नियन्त्रक कार्यालयले औंल्याएको विषयमा प्रश्न उठाउन मिल्दैन। बेरुजुका विभिन्न प्रकार भए पनि असुलउपर गुर्नपर्ने भनेर औंल्याएको बेरुजु चाहिँ भ्रष्टाचार नै हो।’
प्रकाशित
मंगलबार, पुस १३, २०७८  १६:५६

चार दशकपछि नाफामा गएको जडीबुटी कम्पनीले बोनस बाँड्यो

जडीबुटीको उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ।

प्रकाशित
मंगलबार, पुस १३, २०७८  १६:२३

मोरङ व्यापार संघसँग नाफिजको छलफल

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेशस्तरीय अन्तरक्रिया तथा कार्यक्रम सुरू गरेको छ।

प्रकाशित
मंगलबार, पुस १३, २०७८  १३:२४

सुर्खेतमा आईएमई लाइफ इन्स्योरेन्सको तालिम

आइएमई जीवन बीमा कम्पनी लिमिटेडले सुर्खेतमा एएमल सिएफटी तालिम सञ्चालन गरेको छ।

प्रकाशित
मंगलबार, पुस १३, २०७८  १२:२१

सुनको भाउ २०० घट्यो, ९३ हजारमा कारोबार

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ७०० तोकिएको थियो।

प्रकाशित
मंगलबार, पुस १३, २०७८  ११:५६

मंसिरको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ।

प्रकाशित
मंगलबार, पुस १३, २०७८  ११:५५

सनराइज बैंकको ३ शाखारहित बैंकिङ सेवा बिस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ।

प्रकाशित
मंगलबार, पुस १३, २०७८  ११:५३

डिजिटल इकोसिस्टम विस्तारका लागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ।

प्रकाशित
सोमबार, पुस १२, २०७८  २१:००

बिहीबारदेखि मौसममा सुधार हुन्छ : मौसमविद् शाक्य

मङ्गलबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

प्रकाशित
सोमबार, पुस १२, २०७८  १९:४४

डेरावालसँग बढी शुल्क लिनेको घरमा विद्युत लाइन काट्ने प्राधिकरणको व्यवस्था

विनियमावलीअनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेवालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने छन्।

प्रकाशित
सोमबार, पुस १२, २०७८  १६:३९

गभर्नर अधिकारीले अघि सारेको ‘लिभरेज रेसियो’, जसले आर्थिक क्षेत्रमा ल्यायो तरंग

बजारमा किन अर्कै खालको क्यान्सर आइरहेको छ। मैले बुझ्न सकेको छैन। तरलतामा कर्जा प्रवाह र निक्षेप संकलनमा मिसम्याचेस भइरहेको छ।’

प्रकाशित
सोमबार, पुस १२, २०७८  १६:०५

अंग्रेजी नयाँ वर्षमा भायानेटको अफर

अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले नयाँ मिनि–७५ प्याक ल्याएको छ।

प्रकाशित
सोमबार, पुस १२, २०७८  १५:५०

सिद्धार्थ बैंकले जित्यो कामना सेवा फुटसल कपको उपाधि

कामना सेवा विकास बैंकले यही पुस ९ र १० गते आयोजना गरेको पहिलो कामना सेवा फुटसल कप २०२१ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले प्राप्त गरेको छ।