काठमाडौं– निसान गाडीको देशव्यापी सर्भिस क्याम्प आयोजना हुने भएको छ ।
यही डिसेम्बर २६ देखि २८ तारिखसम्म आयोजना हुने सर्भिस क्याम्पमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास, निःशुल्क ९० पोइन्ट चेक, २० प्रतिशतसम्म अन्य पार्टसमा छुट, नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशतसम्म छुट हुने जनाइएको छ ।