शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआइसी एशिया बैंकका ग्राहकलाई ओम् हस्पिटलमा विशेष छुट

एनआइसी एशिया बैंकका ग्राहकलाई ओम् हस्पिटलमा विशेष छुट

चाबहिलस्थित ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– चाबहिलस्थित ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर र एनआइसी एशिया बैंक लिमिटेडबीच स्टाफ तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ।

अस्पताल र बैंकबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो।

सम्झौता अनुसार र एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १० प्रतिशत छुट पाउनेछन्।  

यसैगरी, बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ।



प्रकाशित: Dec 27, 2021| 15:20 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्