शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

सिद्धार्थ बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं–सिद्धार्थ बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको  छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा राख्न सरसफाइ अभियान सञ्चालन गरेको जनाएको छ ।

सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका विभिन्न २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।


प्रकाशित: Dec 27, 2021| 13:05 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्