शुक्रबार, असोज १६, २०८३

सिद्धार्थ बैंकको क्यासब्याक योजना

सिद्धार्थ बैंकले ग्राहकहरूको सुविधा तथा डिजिटल कारोबार प्रोत्साहन गर्न क्यासब्याक योजना ल्याएको छ ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– सिद्धार्थ बैंकले ग्राहकहरूको सुविधा तथा डिजिटल कारोबार प्रोत्साहन गर्न क्यासब्याक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।

बैंकले पाँचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १०० रुपैयाँ), दशौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम १५० रुपैयाँ) र पन्ध्रौँ कारोबार रकमको १५ प्रतिशत (अधिकतम २५० रुपैयाँ) नगद क्यासब्याक पाउने जनाएको छ ।


प्रकाशित: Dec 27, 2021| 15:05 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्