सोमबार, जेठ ४, २०८३

शाली नदी मेलामा ८४ लाख भेटी संकलन

बुधबार, माघ १८, २०७९
समितिले त्यहाँ आसपासमा सञ्चालन गरिएका पसलबाट पनि भाडा उठाउँदै आएको छ।

शुभम पावरको आईपीओ खुल्यो

बुधबार, माघ १८, २०७९
यो सेयर खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ।

यस्तो छ बुधबारको विदेशी मुद्रा विनिमय दर

बुधबार, माघ १८, २०७९
आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ।

उपयुक्त चरन क्षेत्रमा मह उत्पादन दोब्बर

उपयुक्त चरन क्षेत्रमा मह उत्पादन दोब्बर

मौरी चरनका लागि उपयुक्त कुडुँले फाँटमा यतिबेला तोरी फुलेको छ। तोरी फुल्ने मौसमका साथै मौरीका लागि उपयुक्त हावापानी भएकाले यहाँ महको उत्पादन दोब्बरले बढेको श्रेष्ठको भनाइ छ।
ब्रान्डसहित सिस्नु उत्पादनमा कुञ्चोकका महिला

ब्रान्डसहित सिस्नु उत्पादनमा कुञ्चोकका महिला

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने

अर्थ मन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय...
अर्थ मन्त्रालयद्वारा खर्च कटौतीको निर्णय, साढे १० अर्ब रुपैयाँ बचत हुने

अर्थ मन्त्रालयद्वारा खर्च कटौतीको निर्णय, साढे १० अर्ब रुपैयाँ बचत हुने

सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय मन्त्रालयले गरेको हो।
प्रकाशित
मंगलबार, माघ १७, २०७९  १८:४०

स्प्राइटको नयाँ क्याम्पेन 'पिरोको झट्का स्प्राइटले मेटा'

पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको लागि यो नयाँ क्याम्पेन सुरूआत गरेको हो।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १८:००

अनेक विशेषतासहित आयो महिन्द्रा एक्सयूभी ७००

पछिल्लो दिनमा एकपछि अर्को नयाँ एसयूभी बजारमा ल्याइरहेको महिन्द्राले भारतमा एक्सयूभी ४०० इलेक्ट्रिक एसयूभीको बुकिङ खुल्ला गरेको थियो।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १७:३०

स्वरोजगार लघुवित्त एनपीएसमा आबद्ध

सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १६:५६

अवैध मदिरा कारोबारीलाई कानुनी दायरामा ल्याउन अपिल

विगतमा पनि अवैध मदिराका कारण मानिसको जनस्वस्थ्यमा समेत असर पर्नुका साथै ज्यानै जानेसम्मको कार्यहरु भएको समाचार आएकाप्रति संघले ध्यानाकर्षण गराएको छ।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १६:४७

जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस जस्तापाताको माग अन्तर्राष्ट्रिय बजारमा

अन्य देशबाटसमेत माग आउन थालेपछि स्टिल्सले अन्तर्राष्ट्रिय निर्यातको घोषणासमेत गरेको छ।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १६:२९

विश्व आर्थिक वृद्धिदर ६.६ प्रतिशतमा सीमित हुने आइएमएफको प्रक्षेपण

अस्तव्यस्त आपूर्ति शृंखला, महँगो उत्पादन लागत, ऊर्जा तथा खाद्य संकटलगायतका कारण नागरिकको जीवन निर्वाह खर्च बढ्ने आइएमएफको अनुमान।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १६:२९

माछापुच्छ्रे बैंकका ग्राहकलाई सिजी डिजिटलका सामान खरिदमा छुट

माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सिजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १४:३६

अन्तरबैंक एटीएम शुल्क घट्यो

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  ११:४२

सुनको मूल्य तोलामा ५०० घट्यो

अघिल्लो दिन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ।

प्रकाशित
मंगलबार, माघ १७, २०७९  १०:३४

चितवनका किसानले गरे दूधको मूल्य बढाउन माग

उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन्।

प्रकाशित
सोमबार, माघ १६, २०७९  २३:००

दिक्तेलको मझुवागढीमा किबीको जाम उत्पादन

स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन्।

प्रकाशित
सोमबार, माघ १६, २०७९  २१:३०

९९ महिलाले खोलेको 'रोयल दिदीबहिनी किचन'

धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ। एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अङ्कले दिन्छ।