शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्समा ५० बोनस निरन्तर

अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्समा ५० बोनस निरन्तर

 |  बुधबार, वैशाख १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १३, २०८०

National life

काठमाडौं- आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।   

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिदै आएको छ। ‘आइएमई पे’ ले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिदैं ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको छ।

सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिट्यान्स दावी गर्दा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
 

प्रकाशित: Apr 26, 2023| 18:05 बुधबार, वैशाख १३, २०८०
प्रतिक्रिया दिनुहोस्