आइतबार, कात्तिक २२, २०८३

सार्वजनिक भयो ईपीएस भाषा परीक्षाको नतिजा

आइतबार, वैशाख १७, २०८०
परीक्षामा सहभागीमध्ये ८ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको हो। 

आज कुन देशको मुन्द्राको विनिमय दर कति?

आइतबार, वैशाख १७, २०८०
आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ।

चुक्तीखोलामा पुल निर्माणले स्थानीयमा खुसीयाली

चुक्तीखोलामा पुल निर्माणले स्थानीयमा खुसीयाली

नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा बर्खा लागेपछि पानीको भेलका कारण यातायातका साधन आउजाउमा अप्ठेरो हुँदै आएकामा पुल निर्माणपछि बाह्रैमास गाडी चल्ने हुँदा स्थानीय दंग।
गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको बिजुली महसुल निःशुल्क गरेको हो।
एयर इन्डियाको विमान ‘ओभरसुट’

एयर इन्डियाको विमान ‘ओभरसुट’

एयर इन्डियाको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको हो।
प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १५:२८

चैतमा मात्रै साढे ३३ अर्ब रकमान्तर

२०७९ चैतमा पुँजीगततर्फ १ करोड बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तर विवरणअनुसार ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार रकमान्तर।

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १४:१५

काठमाडौं महानगरले असुल्यो ६ अर्ब बढी राजस्व

काठमाडौं महानगरले असुलेको राजस्व गत आवमा भन्दा चालू आवको सोही अवधिमा १ अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो।

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १३:५९

बैंक तथा वित्तीय संस्था नयाँ शोषकका अवतार : पर्यटनमन्त्री किराती

पहिलेका शोषक दौरासुरुवालसहित तमसुक बोकेर गाउँ पस्ने गरेका र अहिलेका नयाँ शोषक कम्प्युटर लिएर गाउँ जाने गरेको मन्त्री किरातीको आरोप।

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  १२:४८

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै ‘टनेल’ गाउँका किसान

२३ घरधुरी रहेको स्वाराथोकले टनेल खेती मात्र नभई सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी उब्जनीमा सफलता पाएको छ।

प्रकाशित
शनिबार, वैशाख १६, २०८०  ११:२७

कस्तो रह्यो यो साता सुनको मूल्य?

यो साता पनि नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ।






प्रकाशित
शुक्रबार, वैशाख १५, २०८०  १९:००