सोमबार, जेठ ४, २०८३

इन्भेष्टमेण्ट मेगा बैंकले गर्‍यो ‘नेपालपे’ र ‘नेपालपे क्यूआर’ सेवाको थालनी

सोमबार, माघ २३, २०७९
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पी.ओ.एस.बाट ‘नेपालपे’ र ‘नेपालपे क्यूआर’ सेवाको थालनी गरेको छ ।

आइएमई पेको 'मन्थ अफ लभ' अफर

सोमबार, माघ २३, २०७९
आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडकोे अध्यक्षमा दयाराम शर्मा चयन

सोमबार, माघ २३, २०७९
तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भएपछि शर्माले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन्।

६ महिनामा पौने ६ खर्ब भित्रियो रेमिट्यान्स

६ महिनामा पौने ६ खर्ब भित्रियो रेमिट्यान्स

गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर ५ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स १३.९ प्रतिशतले घटेको छ। पुससम्म ४ अर्ब ५० करोड डलर भित्रिएको छ।
चक्रपथमा विद्युतीय बस चलाउन आशयपत्र माग

चक्रपथमा विद्युतीय बस चलाउन आशयपत्र माग

चक्रपथ विद्युतीय बस र्‍यापिड ट्रान्जिट (इबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान गरिएको आशयपत्र रद्द गर्दै लगानी बोर्डको कार्यालयले दोस्रोपटक आशयपत्र माग गरेको हो।
नेपालमा म्याक्सस मोटर्सका तीन मोडल सार्वजनिक, कति पर्छ मूल्य?

नेपालमा म्याक्सस मोटर्सका तीन मोडल सार्वजनिक, कति पर्छ मूल्य?

नेपालमा म्याक्सस मोटर्स गाडीहरुको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालि लिमिटेडले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान लञ्च भएको घोषणा गरेको छ।
हिजो घटेको सुनको मूल्य आज फेरि उकालो लाग्यो

हिजो घटेको सुनको मूल्य आज फेरि उकालो लाग्यो

नेपाली बजारमा आज सुनको मूल्य पुन: उकालो लागेको छ।
मौसम अनुकूलका कारण तोरी उत्पादनमा वृद्धि भएपछि किसान हर्षित

मौसम अनुकूलका कारण तोरी उत्पादनमा वृद्धि भएपछि किसान हर्षित

विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन्।
प्रकाशित
सोमबार, माघ २३, २०७९  ०८:४६

नेपालगन्ज भन्सार : गतवर्षको तुलनामा कम राजश्व असुली

चालु आर्थिक वर्ष २०७९/८० को गत छ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड कम घाटा भएको...

प्रकाशित
आइतबार, माघ २२, २०७९  २२:००

मलंगवा भन्सारमा ६ महिनाको राजस्व १७ करोड ३५

साउनदेखि पुससम्म ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १७ करोड ३५ लाख ८६ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिए।

प्रकाशित
आइतबार, माघ २२, २०७९  २०:३०

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगङ्गा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ।

प्रकाशित
आइतबार, माघ २२, २०७९  १९:३०

१४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान

चालु आर्थिक वर्षको छ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको हो।

प्रकाशित
आइतबार, माघ २२, २०७९  १५:५७

तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा

विभागले आज प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी छ र विदेशी मुद्रा अपचलनसम्बन्धी पाँच मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित
आइतबार, माघ २२, २०७९  १३:४८

'नापतौल कार्यालय नहुँदा नेपालगञ्ज जान बाध्यता'

जिल्लामा गुणस्तर तथा नाप तौलको कार्यालय नहुँदा नापतौलका सामग्री जाँच तथा नवीकरणका लागि नेपालगञ्जसम्म जानुपर्ने बाध्यता रहेको घोराही सुनचाँदी व्यवसायी समितिका अध्यक्ष विनोद विकले बताए।

प्रकाशित
आइतबार, माघ २२, २०७९  ११:२४

दुई हजारले सुनको मूल्य घटेसँगै कतिमा हुँदैछ कारोबार?

साताको पहिलो दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ।

प्रकाशित
आइतबार, माघ २२, २०७९  ११:००

बिपिडब्लु लघुवित्तको आइपीओ बिक्री खुला

बिपिडब्लु लघुवित्तले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ।

प्रकाशित
शनिबार, माघ २१, २०७९  २१:३०

नेशनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरिएको थियो।

प्रकाशित
शनिबार, माघ २१, २०७९  २१:००

फोनपेले ल्यायो डिजिटल गिफ्ट कार्ड

अनलाइनमा आधारित रहने यो गिफ्ट कार्डबाट कुनै पनि मर्चेन्टले सार्वजनिक गर्ने भाउचर अरुलाई उपहारका रुपमा दिन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले बताए।

प्रकाशित
शनिबार, माघ २१, २०७९  २०:३०

भिभोका चार स्मार्टफोनको मूल्य घट्यो

भिभो नेपालका सीईओ माइकलले भने 'भिभोमा हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं।

प्रकाशित
शनिबार, माघ २१, २०७९  २०:००

मेटलाइफद्वारा मध्यावधि बृद्धिसहितको नयाँ बीमा योजना सार्वजनिक

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो।