सोमबार, जेठ ४, २०८३

यामाहाको ‘कि टु द गोल्डेन हार्ट’ स्किम

मंगलबार, माघ २४, २०७९
भ्यालेन्टाइनको अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोमान्टिक स्किम ल्याएको छ। जसमा अद्भूत सरप्राइजहरू रहेको कम्पनीले जनाएको छ।

रिलायन्स लाइफ इन्स्योरेन्सको पुनर्जागरण अभियान

मंगलबार, माघ २४, २०७९
उक्त पुनर्जागरण अभियान यही माघ २३ देखि फागुन १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

बाहिरी जिल्लाका किसानले धानेका छन् चन्द्रागिरिको तरकारी खेती

मंगलबार, माघ २४, २०७९
खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षण बढेको हो।

वृज सिमेन्टको सिभिल इन्जिनियरिङ प्रदर्शनी

वृज सिमेन्टको सिभिल इन्जिनियरिङ प्रदर्शनी

वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ। ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ माघ २० बाट उक्त तीन दिने...
महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्।
यस्तो छ नेपाल लाइफको दोस्रो त्रैमासको रिपोर्ट

यस्तो छ नेपाल लाइफको दोस्रो त्रैमासको रिपोर्ट

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ।
जगदम्बा मोटर्सको 'टिभिएस लभ एक्सप्रेस' अफर

जगदम्बा मोटर्सको 'टिभिएस लभ एक्सप्रेस' अफर

यस योजनाको थिम एक्सप्रेस द पावर अफ लभ रहेको छ। यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँ टिभिएस स्कुटर खरिदमा रु.६००० सम्मको स्योरशट नगद छुट पाउनेछन्।
चितवनपछि झापाका किसान आन्दोलित, काठमाडौंमा बर्डफ्लूको त्रास

चितवनपछि झापाका किसान आन्दोलित, काठमाडौंमा बर्डफ्लूको त्रास

मंगलबार बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा सडकमा फालेर किसानले विरोध जनाएका हुन्। उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए।
प्रकाशित
मंगलबार, माघ २४, २०७९  १७:१८

अग्नि ग्रुपको इलेक्ट्रिक थ्री ह्विलर अटो 'ट्रियो र यारी'मा नगद छुट मेला

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर दमक, भैरहवा र नेपालगञ्जबाट सार्वजनिक गरिएको हो।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १५:४०

सेयर बजारमा उछाल, ह्वात्तै बढ्यो माग

सोमबार राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किन थालेको तथ्यांक सार्वजनिक गरेपछि सेयर बजारले पनि गति लिएको हो। बजारमा माग ह्वात्तै बढेको छ।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १३:२५

नेपाली बजारमा आज कति छ सुन र चाँदीको मूल्य?

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० र तेजाबी सुन १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  १२:११

किसानलाई सधैं मलको पिरलो

'खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन। मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ,' इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुखेसो पोखे। उनीजस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान...

प्रकाशित
मंगलबार, माघ २४, २०७९  ११:४४

इच्छाकामनाको उपाय: किसानको तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स खरिद गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  ०८:२४

कुन तरकारीको मूल्य कति?

कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ, आभोकाडोको ३०० रुपैयाँ, अमलाको ६० रुपैयाँ र अम्बाको...

प्रकाशित
मंगलबार, माघ २४, २०७९  ०८:१६

तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै

हुस्सुले धपक्कै ढाकिकरहेको थियो। तपतप शीतका थोपा खसिरहेका थिए। तर तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन। एक हातमा कुटो, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन्।

प्रकाशित
मंगलबार, माघ २४, २०७९  ०२:००

माघमा पनि धान रोपाइँ

हिउँदे (चैते) धान रोप्दै किसान।

प्रकाशित
सोमबार, माघ २३, २०७९  २१:३०

उद्यम बनेको नन्द भाउजुको सेलरोटी सोख

२०७३ सालमा उनीहरु सदस्य भएको ‘मायाको घर’ संस्थाको वार्षिकोत्सवमा सहभागीलाई के खुवाउने भनि पदाधिकारीबीच छलफल हुँदा नन्द भाउजुले सेलरोटी पकाएर खुवाउने जिम्मा लिए।

प्रकाशित
सोमबार, माघ २३, २०७९  २०:४५

पौरखी नेपाललाई ६५ लाख सहयोग गर्दै मेटलाइफ फाउन्डेसन

यस कार्यक्रमअन्तर्गत पौरखीले यी महिलाको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्ने जनाएको छ। उक्त कार्यक्रमका लागि फाउन्डेसनले आजको विनिमयदरअनुसार ६५ लाख रुपैयाँ (अमेरिकी डलर ५०,०००)...

प्रकाशित
सोमबार, माघ २३, २०७९  २०:१४

७.२६ प्रतिशत पुग्यो महँगी

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार चालू आवको ६ महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत पुगेको हो।

प्रकाशित
सोमबार, माघ २३, २०७९  २०:००

काभ्रेको नापी कार्यालयमा ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन

नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेलस्थित नापी कार्यालयले गत चैत २२ देखि डिजिटल प्रविधिको प्रयोग गर्दै ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको थियो।