सोमबार, जेठ ४, २०८३

एग्रिटेक प्रदर्शनी आज सकिँदै

आइतबार, माघ २९, २०७९
प्रदर्शनीको नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेकी थिइन्।

संसद् पुग्यो सम्पत्ति शुद्धीकरण विधेयक

आइतबार, माघ २९, २०७९
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दर्ता गराएको उक्त विधेयक चालू अधिवेशनमा संसद्मा दर्ता भएको पहिलो हो।

नयाँ विशेषतासहित हुन्डाई भेन्यु नेपाली बजारमा [भिडियो]

आइतबार, माघ २९, २०७९
भेन्युको पहिलेका भेरियन्टहरू ग्राहकहरुको रोजाइ बन्न सफल भएका कारण नयाँ भेन्यु पनि नेपाल ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले यो नयाँ भेन्युले प्रतिस्पर्धी कम्प्याक्ट एसयुभी बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास...

कालीमाटीमा आज कुन फलफूल तथा तरकारीको मूल्य कति?

कालीमाटीमा आज कुन फलफूल तथा तरकारीको मूल्य कति?

कालीमाटी फलफूल तथा बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ।
आज कुन देशसँग विदेशी मुद्राको विनिमयदर कति?

आज कुन देशसँग विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ।
दोल्ती पावरले आईपीओ फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्दै

दोल्ती पावरले आईपीओ फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्दै

दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन...
स्थानीय तहसँग मागियो अनुदान रकमको विवरण

स्थानीय तहसँग मागियो अनुदान रकमको विवरण

संघीय सरकारले स्थानीय तहलाई पठाएको विभिन्न शीर्षकको बजेट र राजस्व संकलनबाट प्राप्त बजेट कुन–कुन शीर्षकमा कति खर्च भएको छ भनेर विवरण मागेको हो।
ठूला सहकारीलाई क्षेत्राधिकारभित्र ल्याउँदै राष्ट्र बैंक

ठूला सहकारीलाई क्षेत्राधिकारभित्र ल्याउँदै राष्ट्र बैंक

२५ करोड बढी सेयर पुँजी भएका वा वार्षिक ५० करोड बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा नियमन, निरीक्षण तथा सुपरीवेक्षणको काम गर्न राष्ट्र बैंकलाई दिइँदै अधिकार।
प्रकाशित
शनिबार, माघ २८, २०७९  ११:३९

१५ सय मेगावाटसम्मका आयोजना खरिद गर्दै विद्युत् प्राधिकरण

प्राधिकरणले हालसम्म ६ हजार ३६६ मेगावाटको पिपिए गरेको छ, जसमध्ये १ हजार ५३१ मेगावाटका आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन्। ३ हजार २८१ मेगावाटका आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन्।

प्रकाशित
शनिबार, माघ २८, २०७९  ११:००

त्रिशूली जलविद्युत् केन्द्रको जलाशय पुनर्स्थापना हुँदै

विद्युत्गृहका उपकरण पुराना तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चौरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हो।

प्रकाशित
शनिबार, माघ २८, २०७९  ०९:००

वडाध्यक्षको दिनचर्या - दिनभरि जनताको काम, साँझ बिहान तरकारी खेती

दिनभरि वडाको काममा व्यस्त। जनतासँग भेटघाट र साक्षात्कार। दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती।

प्रकाशित
शनिबार, माघ २८, २०७९  ०६:००

गुलाबको फूल आयातमा रोक

कृषि मन्त्रालयले सूचना जारी गर्दै गुलाबको फूल आयात अनुमति रोक्का गर्ने निर्णय गरेको हो।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १९:००

टाटा जेनभोल्टज जेनेरेटरको बिक्री उत्साहजनक

टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरको लोकप्रियता बढेको छ।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १८:४०

गाडीका पार्टपुर्जाको अवैध आयात रोक्न माग

अटो मेकानिक्स व्यवसायी महासंघ र बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका हुन्।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १८:२०

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

सम्झौताअनुसार आइएमई पे श्रीयोग डटकमको डिजिटल भुक्तानी सेवाप्रदायक रहनेछ।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १३:२६

कर्जा असुलीको सूचना निकाल्दा फोटो राख्न नपाइने

‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  १२:२५

तोलामा १३ सय घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  ११:४१

तरलता सुधार्न राष्ट्र बैंकको लचक नीति

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको ब्याजदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको दरमा उपलब्ध हुने व्यवस्था मिलाइने जनाएको छ।

प्रकाशित
शुक्रबार, माघ २७, २०७९  ११:२१

यस्तो आयो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा [पूर्णपाठ]

पाल राष्ट्र बैंकले ऋणीका लागि केही लचकता अपनाउँदै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ।

प्रकाशित
बिहीबार, माघ २६, २०७९  २२:००

उत्पादन लागत नै नउठेपछि तनहुँका कुखुरापालक समस्यामा

उत्पादन गर्दा रु १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन्।